राष्ट्रिय कविता महोत्सव–२०७४ मा प्रथम कवि चन्द्र रानाहँछाको हङकङमा एकल कविता वाचन ! Score 90%

राष्ट्रिय कविता महोत्सव–२०७४ मा प्रथम कवि चन्द्र रानाहँछाको हङकङमा एकल कविता वाचन !

कार्यक्रममा कवि रानाहँछाले राष्ट्रिय कविता महोत्सव–२०७४ मा प्रथम कविता “आँधीको यात्रा”, स्व. इन्द्रबहादुर राई प्रति समर्पित “इन्द्रबहादुर राईको दुई शब्द छुट्दा छुट्दै वैरागी काँइलालाई…”, “आमाको सम्झाना”, “ईश्वरको सवारी” लगायत दर्जन बढी कविताहरु वाचन गरेका थिए ।

Read More
हङकङ सरकारले कोशेली स्वरुप हङकङ डलर वाडदैछ। कतै तपाई पनि पर्नु हुन्छ कि ? Score 87%

हङकङ सरकारले कोशेली स्वरुप हङकङ डलर वाडदैछ। कतै तपाई पनि पर्नु हुन्छ कि ?

हङकङ सरकारले कोशेली स्वरुप हङकङ डलर वाडदैछ। कतै तपाई पनि पर्नु हुन्छ कि ?

Read More

हङकङको बैक अफ ईष्ट एसिया हेडक्वाटरबाट पैसा लुटने पक्राउ !

उक्त चोरी गर्ने व्याक्तीलाई पक्राउगर्नु पहिले निजले पिस्तोल देखाएर बैकको काउन्टरमा कर्मचारीबाट रातों ब्यागमा पैसा हालेर भागेको भिडियो भाईरल भएको थियो।

Read More

हङकङमा ईन्फ्लुन्जाले महामारीको रुप लिनसक्ने त हैन ? चाईनिज नया बर्षपछि मुख्य हस्पिटलमा डाक्टरलाई भेट्न मात्र ८ घण्टा कुर्नु पर्यो।

जानकारीमा आए अनुसार मुख्य हस्पिटलहरुमा फ्लुका बिरामीहरुको डाक्टरलाई देखाउन समेत आठ घण्टा सम्मवकुर्नुपरेको बताएका छन। बिरामीहरुको चापसंगै हङकङमा अर्कों महामारी नफैलियोस भनेर हङकङ सरकार र समवन्धित निकायको ध्यान आकर्षण दरेको छ

Read More

तिब्र गतिमा ड्राईभिङ गर्दा कार संगै एकजना  हङकङ नागरिकजलेर मृत्यु ।

NG नाम गरेका  मृतक  कार चलाउन सौखिन ब्याक्ति रहेको बताईन्छ । उनले चलाएको कार र कारसंगै खिचेको तस्विर यो भन्दा अघिपनि फेसबुकमा पोस्ट गरेको थिए।

Read More

हङकङमा डरलाग्दो बस दुर्घटना ! १९ जना को ईहलिला क्षण भरमा समाप्त ।

एपलडेलीले जनाएअनुसार यस्तो घटना यो पहिलो भने हैन । यो भन्दा अघिपनि २००३ मा डरलाग्दो सडक दुर्घटनामा चुनमुनको आकाशेपुलबाट डबलडेकर बस खसेको थियो । जहा घटनास्थलमै अठार जनाको मृत्यु भएको थियो ।

Read More

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video