maxresdefault (1)

१८, जुलाई २०१६

बलिउड सुपरस्टार सफमान खानद्वारा अभिनित फिल्म सुल्तान रिलिज हुनु अघावै अनलाइनमा लिक भएपछि निर्माण कम्पनी यस राज फिल्मस तनावग्रस्त बनेकाे छ ।

फिल्म रिलिज हुनु १८ घण्टा अघिनै अनलाइनमा लिक भएपछि निर्माण कम्पनीकाे कराेडाै लगानी डुब्ने खतरा बढेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ ।

उक्त फिल्म २ घण्टा ३६ मिनेटकाे रहेकाे छ । सलमान र अनुष्का शर्मा द्वारा सुल्तान संसारभर ५५ हजार स्क्रिनमा बुधबारदेखि संसारभर रिलिज भइरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *