13719473_989203257845178_954080758166427267_o

अनोज रोक्का

शहिद लखन थापा स्मृति हेल्थ पार्क सहयोगार्थ सांगितीक कार्यक्रम सम्पन्न भएको छ ।

हङ्कङ स्थित याउमाताई कम्युनिटी हलमा आयोजित कार्यक्रममा गायक शिव लामिछाने, नरेन लिम्वु र आउटसाईडर्स ब्याण्डको प्रस्तुती रहेको थियो ।

स्थानिय बालबालीकाहरुको नृत्यसँगै शुरु गरिएको कार्यक्रममा हेल्थ पार्कको स्केच, महत्व र प्रगति सम्वन्धि स्लाईड पनि प्रस्तुत गरिएको थियो ।

हेल्थ पार्क निर्माणले शहिद लखन थापाप्रति सम्मानसँगै स्थानियमा स्वास्थ्यप्रति चेतना जागृत गर्ने पनि सहयोग पुग्ने संयोजक प्रदिप थापा बताउँछन् । “SAY NO TO DRUGS” भन्ने मुल थिममा सम्पन्न कार्यक्रमलाई सगरमाथा स्पोर्ट क्लव र नेपाल क्लव हङ्कङले संयुक्तरुपमा आयोजना गरेका थिए ।

२० जुलाई, २०१६

13701210_989202034511967_6194322740876193981_o13737572_989203491178488_2074584715606713406_o13732042_989203974511773_5871287611506290464_o13767286_989203341178503_6266061779016466710_o

Leave a Reply

Your email address will not be published. Required fields are marked *