13669000_10154425131476474_8685468983829241186_n

साउन १७, २०७३

गायक सुसन सामसुहाङको नया गिती एल्वम सोल्टिनी विमोचन भएको छ ।

अनामनगरका मण्डल थ्रेटरमा अहिलेका नेपाली गित संगीतका चर्चित गायका राजेश पाएल राईको प्रमुख आतिथ्यतामा गायक सत्यराज आर्चाय,संगीतकार राजु सिंह, हास्यब्यङका नायक मनोज गजुरेल , एमालेका युवा नेता योगेश भट्टराई लगाएत प्रतिष्ठी ब्यक्तित्वहरुको उपस्थितीमा नरेश भठराईको मिठास पुर्ण उद्धघोषणमा सुसनको ‘सोल्टिनी ‘ विमोचन भएको थियो ।

रुवुसा क्रिएटीभले बजारमा ल्याएको एल्वममा ५ वटा गितहरु समावेश रहेका छन । एल्वममको उतकृष्ठ गित सोल्टिनीको भने म्युजिक भिडीयो समेत तयार पारेका छन । सोल्टिनी भित्र गायक सामसुहाङले लोक आध’निक शैलिका फरक फरक शैलिका गितहरुमा सोल्टिनी गित नरेश भट्टराईको शब्द र हरि लम्सालको संगीत रहेको छभने यसको म्युजिक भिडीयोको निर्देशन युगल पोमुले गरेका छन जसमा पार्वती राई र धमेन्द्र आर्चाले अभिनय गरेका छन ।

एल्बममा गाँसौला आज वोलको गितमा शब्द तथा संगीत उत्मरमज लिम्बु यो मिठो बोलको गितमा कायक तथा संगितकार समेत रहेका खेमराज गुरुङको रहेको छ भने संगीत गायक आफैले गरेका छन । बैशको वेलामा वोलको गितमा शब्द सन्तोष मादेनको र संगित विक्रम थापाको रहेको छ । यस एल्बममा एउटा युगल गित समेटीएको छ जसमा सुसनलाई गायिका भुमा लिम्बुले साथ दिएकी छन ।

सुदुर पुर्वी जिल्ला ताप्लेजुङमा जन्मिएका सुसनले साङगितीक यात्रा  उनको यो दोस्रो एल्वम हो । सुसनको पहिलो एल्वम “सुसन” ३ बर्ष अगाडी ल्याएका सामसुहाङले लिम्बु सास्कृतीक र आफ्नो क्षेत्र समुदायका थुप्रै गितहरु गाएका छन ।

13765730_1127302564000620_8960048935316001461_o

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *