13663416_1040283722706440_1681754589_o

जुना राईको स्वर बिक्रम राईको रचना र संगितमा तयार भएको गित “यो छोरीलाई धेरै छन मायाँ गर्ने, तर एउटै छ मलाई मन पर्र्ने” सार्वजनिक भएको छ ।

सङ्स नेपालबाट सार्वजनिक भएको भिडियोको मेकिङ् र प्राविधिक पक्षमा निकै नै मेहनत गरिएको छ । मोडलद्धय सुस्मा अधिकारी र ह्यारी योञ्जनले रोमान्स गरेको भिडियोमा युवतीको रोजाईलाई गितको थिम अनुसार निर्देशक युगल पोमोले उतारेका छन् ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोला ।

13898408_1040283679373111_1313764022_o

Leave a Reply

Your email address will not be published. Required fields are marked *