14468621_1272521279446170_1277544653018993417_oअनोज रोक्का
ङ्कङ नेप्लिज हेल्पिङ ह्याण्डको सहयोगार्थ नेपाली कथानक चलचित्र चपली हाईट २ प्रर्दशन गरिएको छ ।

याउमा तेई कम्युनिटी हलमा प्रर्दशन गरिएको फिल्म मार्फत उठेको रकम हेल्पिङ् ह्याण्ड अभियान मार्फत मानविय सहायताका लागि खर्च गरिने अभियानका संयोजक नरेन्द्र गुरुङ् बताउँछन् ।

दर्शकहरुसँगै फिल्म हेर्न र प्रतिक्रिया बुझ्नाका लागि फिल्मका नायक आयुश्मान देशराज जोशी र निर्माता अर्जुनकुमार हङ्कङ आएका थिए ।

सामाजिक सेवाको लागि प्रर्दशित फिल्म भएकाले पनि दर्शकहरुको उपस्थित उल्लेखमय थियो, फिल्मलाई हिन्सले प्रर्दशनको लागि समन्वय गरेको थियो ।

chapali-height-2-full-nepali-movie

Leave a Reply

Your email address will not be published. Required fields are marked *