14670846_855866754548030_7840730184483055751_n

कोशेली एच.के / हङ्कङ

खोटाङ् समाज हङ्कङको सातौ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनमा राईसँगै उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सह:कोषाध्यक्षमा क्रमशः निकेश गुरूङ (निक घोताने), संजोग राई, धर्म राई, अंकिला राई तथा धनराज गुरूङ चयन भएका छन् । सदस्यहरुमा भिम कोयी राई, किरण राई, नवीन राई र पेङ किरात चयन भएका छन् भने बाँकी सदस्य मनोनित समितीले चाँडै गर्ने अध्यक्ष टिका बताउँछन् भन्छन् – “मलाई सवैले विश्वास गर्नु भएको छ म मेरो तर्फबाट खोटाङ् जिल्लाको हकहित र मानवियताका हरेक क्रियाकलापमा दत्तचित्त भएर लाग्नेछु ।”

समाजले स्थापनाकाल देखि विपद कोष खडा गर्नेसँगै खोटाङ्का विभिन्न क्षेत्र र समुदायका लागि प्रत्यक्ष, परोक्षरुपमा सहयोग गरिरहेको छ । समाज सन् १९९७ मा स्थापना भएको हो ।

११ अक्टोबर /२०१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *