कोशेली संवाददाता
जेठ ३० २०७४

नायीका निशा अधिकारी निमात्री पनि बनेकी छीन । उनी निमात्री बनेको चलचित्र “झ्याइँकुटी”मा नायक सौगात मल्ल र नायीका बेनिशा हमालको जोडी देख्न सक्छौ ।

कमेडी बेसमा बनेको फिल्मबाट निशा आशावादी छीन । चलचित्र क्षेत्रबाट कमाएको ख्याती, अनुभवलाई फिल्म निर्माण तर्फ लगाउनु आफैमा उदाहरणीय कार्य हो ।

पछिल्लो समय उनले अभिनय गरेका फिल्मले खासै सफलता पाएका छैनन । हेरौ उनको निर्माणलाई दर्शकले कत्तिको साथ दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *