घरेलु टिम चितवन-११ लाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै सोमबार ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

मनाङ प्रतियोगिताको पहिलो चरणमा भारतीय टिम युनाइटेड क्लब सिवानलाई ४-१ गोलले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *