१६ सेप्टेमवर २०१७ । हङकङ

  शिशिर मगर 

  हङकङमा लघु चलचित्र डन काे छायाङकन भर्खरै मात्र सम्पन्न भएकाे छ । 

उत्त लघु चलचित्र M6 फिल्मको ब्यानरमा निर्माणाधिन रहेकाे ५औं प्रस्तुति हाे । 

 लोक फु क्षेत्रमा छायांकन गरिएको यस चलचित्र  हङकङमा रहेकोे नेपाली हरुको समसामयिक घट्नामा आधारित रहेको छ । 

 कथाकार मनु कन्दङ्ग्वाद्वारा लेखिएकाे कथालाइ डाइरेक्सन तथा इडिटिङमा रबिन खाहोङ्ग राइको रहेका छन ।

त्यसैगरी कलाकार को भुमिका मा हेम लावती , जानबी थापा मगर , पामु योन्जन , गणेश पुर्बछाने मगर को रहेका छन ।

कथामा डनको विशेष भुमिकामा गणेश पुर्बछाने मगर देखा परेका छन ।