२७ मार्च,हङकङ,
हङ्कङ्ले पहिलोपटक महिला कार्यकारी प्रमुख चुनिएकोछ। यो हङ्कङको ईतिहासमा पहिलो महिला कार्यकारी प्रमुखमा क्यारी लाम बिजयी भएकि हुन । आज सम्पन्न मतदानमा पूर्व मुख्य सचिव ५९ वर्षिय लामले अन्य दुई प्रतिस्पर्धीहरु पूर्व मुख्य अर्थ सचिव जोन चाङ र पूर्व न्यायधिस यु को हिङलाई पछि पार्दै बिजयी भएकि हुन ।
१ जुलाईबाट उनले कार्यकारी प्रमुखको पद सम्हाल्ने छिन् ।