निर्वाचन आयोगले सार्वजनिक गर्यो नयाँ नामावली, तपाईको नाम छ कि छैन ? (यसरी हेर्नुहोस्)
काठमाडौँ । निर्वाचन आयोगले नयाँ मतदाता नामावली सार्वजनिक गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक गरेको हो ।

यसरी हेर्नुहोस

१. सर्वप्रथम आफ्नो जिल्ला छान्नुहोस् ।

२. त्यसपछि आफू बस्ने गाउँ पालिका वा नगरपालिका र महानगरपालिकाको नाम छान्नुहोस्।

३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।

४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।

५. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्।

त्यसपछि आएको नामावलीमा आफ्नो नामको पहिलो अक्षर टाइप गरि हेर्न सकिनेछ । फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्ने हुन्छ ।

आफ्नो नाम हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *