Author: kisan shrestha

न रहयाे बास न रहे अाफन्त ! पुर्वाञ्चल देखि मधेश कम्म के के भैरहेकाे छ।

शुक्रबार रातीदेखी परेकाे अविरल बर्षाका कारण मध्यरातमा अाएकाे बाढीले इटहरीलार्इ नमिठाे र दुखद क्षणमा डुबाएकाे छ । इटहरीकाे अधिकांस क्षेत्रहरू अहिलेपनि जलमग्न अवस्थामा रहेका छन । इटहरीकाे टेंग्रा खाेला र बुढी खाेलामा अाएकाे भिषण बाढीले सुनसरी र माेङमा करीब ५ हजार घरबार डुबानमा पारेकाे छ भने अहिले सम्म नाै जनाकाे बाढीले बगाएर मृत्यु भैसकेकाे जानकारी प्राप्त भएकाे छ ।

Read More

सौन्दर्य प्रतियोगिताका नाममा हुने ठगी धन्दा रोक्न के गर्नुपर्छ ?

किसोर श्रेष्ठ साउन १६, उर्लाबारी पछिल्लो समय पूर्वका विभिन्न स्थानहरुमा सौन्दर्य प्रतियोगिताहरु हुने क्रम बढ्दो छ । प्रतिभा प्रस्फोटनका नाममा आयोजना गरिदै आएका यस्ता प्रतियोगिताबाट प्रतिस्पर्धीहरुमा व्यक्तित्व विकासका साथै आत्मविश्वास बढ्ने विश्वास गरिन्छ । तर प्रतिभा प्रस्फोटनका नाम दिएर आयोजना हुदै आएका अधिकांश सौन्दर्य प्रतियोगिताले कमाउ धन्दाको रुप लिदा अभिभावकसँगै प्रतिस्पर्धीहरुमा समते अन्यौलता छाएको छ । सहभागीहरुलाई फर्म शुल्क,प्रशिक्षण शुल्क लगायत अन्य विभिन्न शिर्षकमा चर्को रकम असुलिरहेका आयोजकले प्रतिस्पर्धीलाई नै टिकट समेत बिक्री गराउँदै आएका छन् । कतिसम्म भने केही प्रतियोगीमा विजेता घोषणाको समयमा समेत पैसा कै बहष भएको चर्चा नचलेका हैन् । आयोजकको लुट् तन्त्रले गर्दा आर्थिक रुपले...

Read More

Like our page

नेपाली गीत संगीत


Warning: Invalid argument supplied for foreach() in /var/www/vhosts/koselihk.com/httpdocs/wp-content/themes/Extra/includes/widgets.php on line 551

Pin It on Pinterest