Author: koselihk

हङकङ प्रमुख क्यारी लामलेद्वारा सरकारको ५ वर्षे कार्यकालको लागि नया योजना प्रस्तुत !

११ अक्टुवर २०१७। हङ्कङ  हङकङ प्रमुख क्यारी लामलेद्वारा  सरकारको ५ वर्षे कार्यकालको लागि नया योजना प्रस्तुत गरिएको छ। न्यु पिपुल्स पार्टीकी अध्यक्ष तथा सि इ ओ को चुनावमा क्यारी लामकी प्रतिश्पर्धी बनेकी रेजिना इपले सरकारको योजनालाई आम्सिक रुपमा सहमति जनाएकिछिन । भने राजनैतिक संकटलाई निराकरण गर्ने सम्बन्धी कार्यक्रम नसमेटेको उनको भनाई रहेको छ।   सदा झैं यस बजेटमा पनि हङकङको जनताको हाउसिङ समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा नै प्रमुख देखिन्छ । पब्लिक रेन्टल हाउसको आपूर्ति बढाउने, HOS स्किमलाई निरन्तरता दिनुको अलावा ‘Starter Homes’ plan भन्दै HOS स्किममा पर्न असफल तर प्राइभेट हाउसिङ किन्न नसक्ने वर्गलाई लक्षित गरेर...

Read More

हङ्कङ्का स्थानिय ३ वटा संस्थाद्वारा नेपालका बाढीपिडीतकालागि १० लाख सहयोग संकलन!

नेप्लिज टेनिस सोसाइटी, बगैँचा सञ्चार हङकङ र नेपाल फाइनान्स लिमिटेडको संयुक्त पहलमा उक्त रक़म संकलन गरिएको हो ।

Read More

पथरीशनिश्चरे स्थित विरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिता हुदै !

शनिबारको खेल इस्टर्न बुलेट क्रिकेट क्लब दुहबी सुनसरी र पथरी ११ विच हुने आयोजकले जनाएको छ ।

Read More

ट्राफिकको मनपरी चेकिङ कति सहि कति गलत?

सडकमा काट्ने ट्राफिकको विल कस्ले छपाउँछ ? यो प्रश्न अब गम्भिर हुन सक्छ । ट्राफिकको मनपरी चेकपोष्ट सँगै कतै जरीवना बापत थमाउँने रसिद पनि दुईनम्वरी त छैन ? हैन भने लामो समय देखि सडकमै जरीवना चै किन काटिन्छ ? बैक सिस्टममा गएर किन जरीवना काट्न सुरु भएपछि कमाईखाने भाडो वनाईराख्न सडकमै विल थमाउँने हो ? यो गम्भिर प्रश्न हो यसमा सरकारी निकायको ध्यान जानु जरुरी छ ।

Read More

१४ बर्षिय बालिकालाई हात बाँधेर , मुखमा मोसो दली सिस्नु पानीले कुटदै चरम अमानविय तवरले यातना

सुकुम्बासी परिवारकी सन्तान रहेकी ती बालिका स्थानिय कबिर माबिमा कक्षा ६ मा पढने बिद्यार्थी हुन । उनका बाबु भारतको पश्चिम बंगाल स्थित सिलगुडीमा बसेर रोजगार गर्ने गर्छन । घरमा उनकी आमा संगीता परियार र ३ बर्षका नावालक एक भाई मात्र छन ।

Read More

Like our page

नेपाली गीत संगीत


Warning: Invalid argument supplied for foreach() in /var/www/vhosts/koselihk.com/httpdocs/wp-content/themes/Extra/includes/widgets.php on line 551

Pin It on Pinterest

Shares
Share This