राजेश पायलले गाए यस्तो लिम्बू पालाम

गायक राजेशपायल राईलाई त्यतिकै ‘भर्सटायल गायक’ भनिएको होइन । उनी जस्तोसुकै गीत पनि गाउँछन् । नेपाली गीतमात्र नभएर उनी राई, लिम्बूलगायतका विभिन्न भाषाका गीत पनि उत्तिकै राम्ररी गाउँछन् ।

Read More