मैले जसरी हुन्छ, आफ्नो गन्तव्य लाई चुम्नु छ ।

  गणेश मगर १५ फेब्रुअरी २०१७ नदेखिने त्यो जीबनको दृश्य लाई पच्छ्याउदै हिडेको पनि आज पत्तै नभै दुई दशक भएछ । अस्ति, हिजो, आज, भोलि, पर्सि भन्दाभन्दै दिन,हप्ता ,महिना ,बर्ष बितेको पनि पत्तै नहुदो रहेछ । आखिर यो दुई दिनको चोला कस्लाइ के थाहा भोलि के होला ? साच्चै नै यो समय बितेको पनि कसैलाइ […]

प्रेमको साक्षी “भ्यालेन्टाईन डे”

अनोज रोक्का “भुली रहे एकान्तमा, तिम्रो तस्विरलाई हेरेर, यो हावालाई सोधि हेर न । मन भुलाए आकाशैमा, तिम्रो रुपलाई कोरेर, यो धर्तिलाई सोधि हेर न । मन गुनगुनाउँछ, गुनगुनाउँछ गुनगुनाउँन देऊ, तिम्रै त्यो सुरैमा झन रमाउँछ झन रमाउँन देऊ हरेक पलमा के यो माया हो ?” नेपाली फिल्म ‘जेरी’ मा समावेश उक्त गीतले प्रेममा पर्दाको […]

प्रिय “जोया” तिमी महान आमा हौ अनि उदाहरणीय प्रेमीका । हङ्कङबाट जुनुको खुल्ला पत्र

प्रिय जोया ! ! धेरै संम्झना साथै दुई छोरामा आशिर्वाद । हुन त म साईनोमा तिम्रो कोही लाग्दिन । तिमी र ममा देशको भिन्नता छ भाषाको भिन्नता छ, लवाई खवाईको भिन्नता छ । तर सबैभन्दा महत्वपूर्ण कुरा, हामीमा एउटा महान साईनो छ त्यो हो मानवीयता र नारीको साईनो । म जस्तै तिमी पनि नारी अनि […]

विवाद र असन्तुष्टिबीच राष्ट्रिय कविता महोत्सव

तारा पराजुली मोरङ्, असार १३ २०७३ सुन्दर कविता,सुमधुर गीत र असल मनकारी मान्छे सधैं दिलमा बसेको हुन्छ। मेरो मत सधै कविताको पक्षमा छ र हुनेछ। नेपाली कविता विश्व बजारमा छ्यापछ्याप्ती हुनु पर्ने यो समय हामी भित्रै भयानक अन्यौल छ। म प्रतिस्पर्धी होइन।निक्कै अगाडि एक पटक उत्कृष्ट तीसमा परेको कविता त्यहाँको आन्तरिक संस्कार बुझेपछि वाचन गर्न […]

अहिले त मैले छोएको पानी, गीत र सिनेमा पनि चल्छ – यश कुमार

[jcolumns model=”5,5″ inbordercss=”1px solid red”]  [jcol/]  [/jcolumns] ‘बाटोमुनिको फूल’मा नै जातीय भेदभाव र छुवाछुतका सबै कुरा समेटिएका थिए । यसको सिक्वेल किन आयो ? भन्ने प्रश्न आइरहेको छ । यो प्रश्न केही हदसम्म सही हो । तर पूर्ण भने होइन । पहिलो सिनेमा बनाउँदा मैले पनि सिक्वेल बन्ला भनेर कल्पना गरेको थिइनँ । तर भाग […]