पुँजीवाद र साम्यवादभन्दा ठूलो चिज त सहअस्तित्व हो । यसको धुवाको पृथ्वी स्वस्त भइरहेकाे छ । – कुमार लिङदेन

पुँजीवाद र साम्यवादभन्दा ठूलो चिज त अस्तित्व रहेछ
पुँजीवाद र साम्यवादकाे धुँवाले पृथ्वी स्वस्त भइरहेकाे छ।

गेरुवा रंगको सनातनी वामपन्थ !

गेरुवा रंगको सनातनी वामपन्थले भूकम्प पीडितका लागि सिन्को नभाँचे पनि सपना त अनेक रंगको देखाउँछ, तर सपनालाई विपनामा रूपान्तरण गर्न भने जनतालाई नै अलमल्याउँछ ।

महिला – सम्पत्तिको कागजी मालिक- हरि बहादुर लम्जेल

महिला –  सम्पत्तिको कागजी मालिक ‘आमा, सासू, छोरी, बुहारी पनि परिवारका सदस्य हुन् । यिनीहरूलाई पनि हामीलाई जत्तिकै अधिकार चाहिन्छ भन्ने सोच पुरुषमा नआएसम्म महिलालाई सम्पत्तिको मालिक बनाउने व्यवस्था कार्यान्वयन हुँदैन ।’   धनकुटा । धनकुटा नगरपालिका– ८ की कर्मश्वरी राईले आठ वर्षअघि चार रोपनी जग्गा किनेकी थिइन् । आफ्नो नाममा भए पनि त्यो जग्गा […]

एउटा स्वर्णीम प्रेम । जुन बन्यो अमर ।

गणेश मगर २० फेब्रुवरी २०१७ “खै के सम्झेर मैले नानु तिमीलाइ यो मन दिए । अनि मेरो माया बाडे । आखिर नानु तिमी त रैछौ स्वार्थी ।” आदितले ति दिनहरु सम्झे, जहाँ निस्वार्थ प्रेम थियो, आकर्षण भन्दा बढि विश्वास र आफ्नोपनको अनुभूति । उनीसँगको ति स्वर्णीमपल यसरी शुरु हुन्छ ।केही बर्ष पहिले जहाँ आदित ले नानुलाइ […]

श्रीमानको मृत्यु हुँदैमा श्रीमतीको जीवन अन्त्य हुँदैन !

    नयाँ शक्ति पार्टी नेपाल यतिबेला छ महिने पार्टी निर्माणको अभियानमा छ । पार्टी निर्माणको यो अभियानमा सामाजिक अभियान सञ्चालन गर्ने विषय पनि मुख्य अभियान अवधिका चार काममध्येको एक महत्वपुर्ण कामका रूपमा आत्मसात् गरिएको छ । सामाजिक अभियानमध्ये पनि आधाभन्दा बढी जनसंख्या रहेको कारणले ‘आधा आकाश आधा धर्ति’ भनेर पुकारिने महिलाको मुद्दा प्राथमिकतामा राखेको […]

इलाबहादुर सार्कीदाईलाई संझदापनि ऐंठन हुन्छ – युग पाठक

बिचार / बिष्लेषण  लेखक- युग पाठक  इलाबहादुर सार्कीदाईलाई संझदापनि ऐंठन हुन्छ – युग पाठक  इलाबहादुर दाइ ! तपाईंको सम्झनाले मात्र पनि ऐंठन हुन्छ । दाजै, पृथ्वीनारायणको अग्लाइ नापेर आफ्नो होचाइको उत्सव मनाइरहेका एक हूल ‘प्रगतिशील’ हरूले अपहरण गरेको दिन हो, पुस २७ । अनि हो एउटा जर्नेलले प्रश्नवाचक आमनागरिकमाथि जुत्ता प्रहार गरेको दिन । कम्ता […]

किन अनुमतीविना प्रयोग भयो मेरो तस्बिर ? सवैले आफ्नो सामाजिक मर्यादा कायम राखौं ।

कृपया सम्पुर्ण नेपालीमा हार्दिक अपिल र अनुरोध छ।यो लेख सक्दो शेयर गरिदिनु होला।जसले गर्दा अरुको   फोटो र ब्यक्तिगत जीवनको बारेमा सोच्दै नसोची चिन्दै नचिनिकन फेसबुकमा अर्काको निजि कुराहरू जानेर वा नजानेर प्रयोग र दुरुपयोग गर्नेहरुलाई सहि मार्गदर्शन बन्न सकोस्। किन भने भबिस्यमा अरु कसैकी आमा दिदिबहिनी र छोरीहरुको समाजिक जीवन जीवन मर्यादामा असर पर्ने खालका […]

हिन्दू समाजको पहिलो वैज्ञानिक, संगीतकार, सञ्चारकर्मी, सफाइ अभियन्ता र जोताहा को : सोषणमा पारिएको समुदाय !

नेपाली समाजको अग्रगतिका निम्ति दलित समुदायको योगदान आज असार १ गते काठमाडौंमा सम्पन्न नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको पाचौं राष्ट्रिय सम्मेलनको क्रममा आयोजित अन्तर्क्रियामा प्रस्तुत कार्यपत्र १. भूमिका नेपाली समाजमा आज पनि दलित समुदाय भनेको पछाडि परेको वा उत्पीडनमा परेको समुदायका रुपमा मात्र बुझ्ने आम चलन छ । यही बुझाइका कारण दलित अधिकारका पक्षमा […]

नेपालको मौलिक लिपी कुन हो?

[jcolumns model=”4,3″ inbordercss=”1px double gray”] हामी खस नेपाली भाषाको गीत–संगीतको प्रगति भयो भनिरहेका छौं। एउटा कोणबाट हेर्दा प्रगति भएको छ। यसले कोइलीदेवी, तारादेवी जन्मायो। यसले नारायण गोपालहरु जन्मायो। गोपाल योञ्जन, अम्बर गुरुङजस्ता प्रतिभालाई लिएर आयो र एउटा विरासत निर्माण गर्यो। तर, खस नेपाली भाषाका प्रत्येक लोक गीतसंगीत र त्यसको हजारौं वर्षको शास्त्रीयताको रक्षा भएन, त्यो […]