भरतपुर महानगरपालिका मेयरमा र उपमेयरमा महिला उमेदवार विजयी !

अनेकौ अडकलवाजी र लामो खिचातानीका विच भरतपुर महानगरपालिकाले मेयर पाएको छ। एक अर्कालाई आरोप र प्रत्यारोप विच मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको घोषणा गरेको थियो ।

गाउँपालिका अध्यक्ष लड्नेले कम्तिमा ३० लाखदेखि ५ करोडसम्म खर्च गरे

१० जुलाई २०१७ , काठमाडौं । निर्वाचन आयोगले गाउँपालिका अध्यक्षका लागि ३ लाख र नगरका मेयरका लागि साढे ४ लाख चुनाव खर्च तोकेको छ । पहिलो चरणमा चुनाव जितेका वा हारेकाहरु अब त्यही ३/४ लाख चुनाव खर्चको कागज मिलाउने चक्करमा छन् ।  तर, प्रमुख पदका अधिकांश उम्मेदवारको चुनाव खर्च भने यसको कयौं गुणा बढी भएको […]

एमालेको लाल किल्लामा कांग्रेसको बिजय

[et_pb_section bb_built=”1″][et_pb_row _builder_version=”3.0.60″ background_position_1=”top_left” background_repeat_1=”no-repeat” make_fullwidth=”on” use_custom_width=”on” width_unit=”off” custom_width_percent=”100%”][et_pb_column type=”4_4″][et_pb_text] करण धिताल पथरी २० अषाढ २०७४ माेरङकाे पथरीशनिश्चरेकाे वडा नं. १० मा वडा अध्यक्षमा काङग्रेसका सागर राईले जितेका छन । एमालेकाे लाल किल्ला रहेकाे पथरीशनिश्चरेमा संबिधानकाे चुनावमा संसद चन्डी प्रसाद राई निर्वाचित हुनुभएकाे थियाे । पथरीशनिश्चरे वडा नं. १० मा संसद चन्डि प्रसाद राई , […]

एमालेभित्र दुई करोडको चलखेल, रूपनारायण अनुसन्धानको घेरामा

उर्लाबारी संवाददाता असार ८ २०७४ दोस्रो चरणको स्थानीय निर्वाचनमा उठ्न चाहनेहरुसँग रकमको मोलमोलाई गरेको प्रमाण फेला परेपछि एमाले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ कारवाहीस्वरुप पार्टी मुख्यालयमा तानिएका छन् । उनी एमालेको मोरङ सह इञ्चार्ज हुन् र यहीँ उनले उठ्तीपुठ्ती गरेको उजुरी छ । रकमको मात्रा कम, तर एमालेभित्र बहसको स्तरचाहिँ राज्यलक्ष्मी गोल्छ प्रकरणजत्रै बनेको छ […]

देउवाको चौथो सत्तारोहणमा ३ सय ६० सांसदको समर्थन : यस्तो छ संसदको अङ्क गणित!

३ जुन २०१७। काठमाण्डौ  आइतबारको साइतमा प्रधानमन्त्री बन्नबाट बञ्चित भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा मंगलबार संम्भवत: मूलुकको ४० औ प्रधानमन्त्रीमा भारी समर्थनका साथ चयन हुने छन् । यो उनको चौथो सत्तारोहण हो । उनी यसभन्दा अगाडि तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए । उनकै कारण तत्कालीन […]

देउवालाई क–कसको समर्थन? यस्तो छ सरकारको अंकगणित

[et_pb_section bb_built=”1″ admin_label=”Section” fullwidth=”on” specialty=”off” transparent_background=”off” allow_player_pause=”off” inner_shadow=”off” parallax=”off” parallax_method=”on” make_fullwidth=”off” use_custom_width=”off” width_unit=”on” make_equal=”off” use_custom_gutter=”off”][et_pb_fullwidth_code admin_label=”Fullwidth Code” /][/et_pb_section][et_pb_section bb_built=”1″ admin_label=”Section” fullwidth=”off” specialty=”off” transparent_background=”off” allow_player_pause=”off” inner_shadow=”off” parallax=”off” parallax_method=”on” make_fullwidth=”off” use_custom_width=”off” width_unit=”on” make_equal=”off” use_custom_gutter=”off”][et_pb_row admin_label=”Row” make_fullwidth=”off” use_custom_width=”off” width_unit=”on” use_custom_gutter=”off” custom_padding=”7.5%||7%|” padding_mobile=”on” allow_player_pause=”off” parallax=”off” parallax_method=”off” make_equal=”off” parallax_1=”off” parallax_method_1=”off” column_padding_mobile=”on”][et_pb_column type=”4_4″][et_pb_text admin_label=”Text” background_layout=”light” text_orientation=”center” max_width=”86%” text_text_color=”#070707″ use_border_color=”off” border_color=”#ffffff” border_style=”solid” […]

थापा वडाध्यक्षमा भिड्ने, जनता उत्साहित

किशोर श्रेष्ठ जुन ०२ २०१७ उर्लाबारी÷आसन्न स्थानीयन तहको निर्वाचनमा नेपाली काङ्ग्रेस उर्लाबारी नगर सभापति वीरवल थापा उर्लाबारी वडा नम्बर ७ को वडाध्यक्षमा उम्मेदवार बनेका छन् । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन पश्चातको निरंकुश पंचायती व्यवस्थाको अन्त्यसँगै नेपाली कांग्रेसका संस्थापक नेता स्व. वीपी कोईरालाले प्रतिपादन गरेको नीति सिद्धान्तबाट प्रभावित भएर थापाले राजनीतिक यात्रा सुरु गरेका थिए । […]

भुपालसिं जिमी उर्लाबारी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार!

मिलन के राउत । उर्लावारी  १ जुन , २०१७। मोरङ  भुपालसिं जिमी उर्लाबारी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार हुनुहुन्छ । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उहाँ मेयर पदको उम्मेदवार बन्नुभएको छ । सामान्य जीवनशैली रुचाउने र सधैं सादा जीवन र उच्च विचार मन पराउने जिमीलाई मेयर पदको उम्मेदवार मात्र भनेर परिचय गराउँदा […]

नेकपा (एमाले) चितवनले अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ ।

चितवन । नेकपा (एमाले) चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेललगायतले मतपत्र च्यातेको भन्दै उनीहरुलाई कानुनी कारबाहीसमेत गर्न माग गर्नुभयो । भरतपुर महानगरपालिका […]

गुल्मीमा नेपाली काँग्रेसले नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवारको नाम टुङ्गो ल

गुल्मी । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि गुल्मीमा नेपाली काँग्रेसले नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ । नेपाली काँगेस बिपी स्मृति भवन, तम्घासमा बसेको पटकपटकको बैठक र छलफलबाट उक्त उम्मेदवारहरुको नाम टुङ्गो लगाएको पार्टी सचिव खिलध्वज पन्थीले बताउनुभएको छ । पार्टीबाट टुङ्गो लगाइएका उम्मेदवारहरुमा रेसुङ्गा नगरपालिकाको […]