शरद गौचनलाई गोली प्रहार गर्ने मुख्य सुटर केाहुन

२२ जनवरी २०१८ चितवन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ यहाँ पक्राउ गरेको छ ।अनुसन्धान ब्युरो (सिआइबी) को बिशेष टोलीले शरद गौचनलाई गोली प्रहार गर्ने मुख्य सुटर  रहेकेा बताएकेा छ । सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीका […]

इलाममा हात्तीको अाक्रमणबाट एककाे मृत्यु ।

पानी लगाउन गएका ५२ वर्षीय भण्डारीलाई हात्तीले आक्रमण गरेपछि उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हेभेन्लीपाथले रोगी, विरामी र वृद्ध लाई लक्षित गरि कार्यक्रम गर्ने ।

२२ जनवरी २०१८ कोशेली एच के । हङकङ १९ जनवरी २०१८ शुक्रवार, सेमिचोङ स्थित हेभेन्ली पाथ हङकङ समितिको वैठकले आगामी मार्च ४ आईतवार साँझ कम्यूनिटी सभा हल याउमाताईमा प्रेमवादका प्रतिपादक,दार्शनिक गुरु गड्यान्जलद्वारा विशेष ध्यान, आर्शिवाद प्रवचन , भजन र केहि स्थानीय कलाकारद्वारा संस्कृति कार्यक्रम वृहत गर्ने निर्णय गर्यो । विभिन्न संघसस्था, पत्रकार,गन्यमान्य विसिष्ट र सर्वसाधारण […]

बाग्लुङका पाठेघर पिडितकालागि हङकङमा च्यारेटि हाईकिङ ।

कार्यक्रममा बिभिन्न संघसस्था प्रतिनिधीहरुको उपस्थिती संगै नेपालका लागि महाबाणिज्यदुत कमल प्रसाद दाहाल र अल्ट्रा रनर मिरा राईकोपनि उपस्थिती रहेको थियो ।

होचो कदका ब्यानुसोरको जीवन

किसोर श्रेष्ठ उर्लाबारी, १९ पुस मोरङ मिक्लाजुङ ७ मधुमल्लाका ब्यानुसोर मगर २० वर्षका युवा हुन् । जम्मा अढाइ फुट मात्रै उचाइ रहेका उनलाई नजिकबाट नचिन्ने जो कोहीलाई पनि उनको उमेर पत्याउन नै मुस्किल पर्नेगर्छ । उमेरले लक्का जवान उनको शारीरिक बनावट भने केटाकेटी झै लाग्ने गर्छ । तर गालामा पाक्कपुक्क लागेका मासु, हात खुट्टाका छालामा […]

क्विज मेनियाको लागि हङकङबाट एउटा टिम छनौट

अनोज रोक्का १ जनवरी २०१८ क्विज मेनिया सिजन ६ का लागि हङ्कङबाट एक टिम छनौट भएको छ । हङकङमा रहेका ३ वटा कलेजहरुबाट जम्मा ७ टिम सहभागी भएको छनौट कार्यक्रममा विभिन्न राउण्ड पार गर्दै एउटा टिम छनौट भएको हो । बैकल्पिक प्रश्नको राउण्डमा तीन टिम छनौट भएपनि ब्रजंर राउण्डमा एक मात्र टिम छनौट भएको हो । […]

हङ्कङ पारुहाङ् साँझमा “सेकेट सेकेट”

अनोज रोक्का पारुहाङ् साँझ दोश्रोमा नेपाली माईकल ज्याक्सन भनेर चिनिने पप गायक धिरज राईले हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन दिए । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने शन्देश सहित स्टेजमा उत्रेका राईले ‘बुद्ध वाज वन ईन नेपाल’, ‘लुकी लुकी’, ‘सोई ढोले सोई’ लगायतका गीत प्रस्तुत गरे । कार्यक्रममा ‘राई ईज किङ्’ राजेशपायल राईले पनि आफ्ना आधादर्जन गीत […]

हङ्कङमा चासोक तङ्नामको भब्यता

अनोज रोक्का, हङ्कङ हङ्कङमा बसोबास गर्ने लिम्बु समुदायहरुले चासोक तङ्नाम २०१७ धुमधामका साथ मनाएका छन् । चासोकलाई बिषेश बनाउँनका लागि लिम्बु समुदाय र गैह्र लिम्बु समुदायका नेपालीहरु पनि लिम्बु संस्कृत झल्कने गहना, पोशाक, बाजागाजाका साथ सोमबार हङ्कङ स्थित मंकी हिल (युमा थेबा) पार्कमा सयौंको संख्यामा भेला भएका थिए । हङ्कङ आदिबासी जनजातीका अध्यक्ष किसन राई, […]

हङकङमा प्रमिलाको एकल साँझ

अनोज रोक्का ३१ डिसेम्बर २०१७   नेपाल आईडलको पहिलो सिरिजमा टप ७ बाट बाहिरिएकी प्रमिला राईको यात्रा उपाधी जिते भन्दा कम छैन । आईडलबाट बाहिरिए पनि दर्शक, श्रोताको रोजाई बनेकी प्रमिलालाई देश र विदेशको कार्यक्रममा भ्याई नभ्याई छ ।   धरान समाजले आयोजना गरेको सांगितीक कार्यक्रममा आएकी प्रमिलाको शनिबार एकल प्रस्तुति सम्पन्न भएको छ । […]

उज्वल भबिष्यको सम्मानमा, दीपाको हास्यरस

भोला भट्टराई पौष ७ / २०७४ , कानेपोखरी रमाइलो रमाइलो बजार आसपासमा विगत दुइ वर्षदेखि निकै सक्रिय देखिएको वाल एकता समूह उज्वल भविष्य वाल समूहले पौष ७ गते आफनो तेश्रो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा समूहले नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई सम्मान गरेको थियो । माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी स्कुलको हाताभित्र सञ्चालन भएको वार्षिक […]